नियम २५
अधिकार प्रत्यायोजन गर्न सकिने
यस परिच्छेद बमोजिम केन्द्रीय खाद्य
अनुसन्धानशालालाई प्राप्त अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुखले
लिखित रूपमा अख्तियारी दिई नेपाल सरकारको कुनै अधिकृतलाई प्रत्यायोजन
गर्न सक्नेछ ।
अनुसन्धानशालालाई प्राप्त अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुखले
लिखित रूपमा अख्तियारी दिई नेपाल सरकारको कुनै अधिकृतलाई प्रत्यायोजन
गर्न सक्नेछ ।
दाना पदार्थ नियमावली, २०४१
परिच्छेद - १
परिच्छेद - ६
नियम १७: दाना पदार्थ बिक्री वितरण गर्ने अनुज्ञापत्रनियम १८: दाना उद्योगको अनुज्ञापत्रनियम १९: उत्पादनमा रोक लगाउन सकिनेनियम २०: छुट्टाछुट्टै अनुज्ञापत्र लिनु पर्नेनियम २१: अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरणनियम २२: अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने शर्तहरूनियम २३: दाना पदार्थ राखिने ठाउँ सम्बन्धमानियम २४: जमानतपत्र प्राप्त खुद्रा बिक्रेतानियम २५: अधिकार प्रत्यायोजन गर्न सकिने